सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृति – खेम थपलिया
(क) विषयारम्भ विराट आयाम बोकेको संस्कृतिको जन्म, प्रयोग, रूपान्तरण र विकल्पहरू निर्माण गर्ने विषयको गाम्भीर्यबारे सिङ्गो जगत् स्पष्टै छ । विषयको यही गाम्भीर्यलाई ध्यान दिँदै यहाँ अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीद्वारा प्रस्तुत ‘सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृतिको प्रश्न’ शीर्षक रहेको कार्यपत्रले सांस्कृतिक रूपान्तरण र वैकल्पिक संस्कृतिले सांस्कृतिक क्षेत्रमा विशेष एवम् गम्भीर बहसको माग […]
२०७१ भाद्र ५ गते, बिहीबार