बेतुकको निर्वाचन – राजेन्द्र चिमौरिया

दोस्रो संविधानसभाको निर्वाचनको मिति जतिजति नजिकिँदैछ, अन्योलता पनि त्यति नै बढ्दै गएको छ । चार दलको राजनीतिक एकाधिकारबाट बनेको सरकार र उसले गराउन लागेको निर्वाचन वर्तमान संकटको निकास नभई झन् संकटको कारक बन्ने भन्दै नेकपा-माओवादीलगायतका ३३ दलहरुले निर्वाचन बहिष्कारको नीति अँगालेका छन् । १० वर्षो जनयुद्धको मुख्य शक्ति नेकपा-माओवादीलाई बाहिर राखेर गर्न लागेको यस निर्वाचनले […]
२०७० कार्तिक ९ गते, शनिबार