मेरो देश र दशा – गोविन्दबहादुर शाही
भर्खरै गणतन्त्र दिवश सकिएको छ । कक्षा १ देखि एम.ए.सम्म पढ्दा र बिभिन्न किसिमका परीक्षा दिंदा दिंदा हाम्रो देशको विभिन्न खाले इतिहास पढियो अनि थाहा पाउने भएदेखि ऐतिहासिक परिवर्तनका अवसर भोगियो र सहभागि पनि भइयो । तर आजसम्म पनि यै गदा इतिहासले थिच्दैछ प्रत्येक नेपाली नागरिकलाई । बाल्यकाल देखि विश्वको दोश्रो ठूलो जलश्रोतमा धनि देश […]
२०७१ जेष्ठ २४ गते, शनिबार