‘बुँदे’ राजनीतिले संबिधान बन्दैन – राजेन्द्र चिमौरिया
संविधानसभाको प्रत्यक्षतर्फो निर्वाचन सम्पन्न भएको डेढ महिना पुग्न लाग्यो तर संविधानसभाले पूर्णता पाउन सकेको छैन । खासगरी, निर्वाचनमा धाँधली भयो र त्यसको छानबिन गर्नुपर्छ भन्दै हलो अड्काउँदै आएको एमाओवादी अन्ततः काँग्रेस र एमालेको राजनीतिक एजेण्डामा सहमत भएको छ । जसको कारण नेपाली काँग्रेस र एमाओवादीलगायत आठ दलहरूबीच ४ बुँदै सहमति भएको छ । संविधानसभा गठनमा […]
२०७० पुष १६ गते, मंगलवार