नेपालमा बढ्दो राजनीतिक ध्रूवीकरणका रहस्यहरू
नेपालमा पछिल्ला दिनहरूमा राजनीतिक ध्रूवीकरण तीव्ररूपमा अगाडि बढेको देखिएको छ । बामपन्थीमात्र नभएर दक्षिणपन्थी पार्टीहरूमा समेत ध्रूवीकरणका संकेतहरू देखिएका छन् । जसले नेपालको राष्ट्रिय राजनीतिमा नै विभिन्न किसिमका संकटहरूको सिर्जना भएको संकेत गरेको छ । नेपाली उखाननै छ ‘हावा नचली रुखको पात पनि हल्लिदैन’ । त्यसैले पछिल्लो समयमा विभिन्न पार्टीका देखिएको सल्बलाहट र नेताहरूमा देखिएको […]
२०८१ पुष २२ गते, सोमबार