चिल हो तर हेलिकोप्टर चढ्छ… – सोनु कुमार सुनार
नेपाली राजनीति केही समय अगाडी देखी स्वयम नेपालीको नियन्त्रण भन्दा वाहिर छ । नेपाली राजनीति कतै बाहिरबाट हस्तचालित जस्तै बनेको छ । नेपालका राष्ट्र र सरकार प्रमुख पदमा रहेका मान्छेहरु के यिनीहरु हाम्रै हुन – के यिनीहरु नेपाली जनताको नेतृत्व गरिरहेका छन – के यिनीहरु देश र जनताप्रति बफादार छन – यो प्रश्नको उत्तरमा हामीलाई […]
२०७० श्रावण १३ गते, आईतवार