विचार

आर्थिक तथा सामाजिक क्रान्तिमा सहकारी – नन्दलाल आचार्य

इतिहासका पानाहरू पल्टाउँदा समाजका विभिन्न क्षेत्र र पक्षमा देखिएका समस्याहरूमध्ये प्रायः ठूलोबाट होइन, सानैबाट झाङ्गिएर क्रमशः विशाल भएका देखिन्छन् । चाहे राष्ट्रिय समस्या वा सामाजिक/सामूहिक तथा पारिवारिक समस्या नै किन नहोऊन्- तिनको जड प्रायः सानोबाट सुरु भई क्रमशः विशाल रूप लिँदै ध्वंस-विध्वंसको स्थितिसम्म पुग्ने गरेका देखिन्छन् । यसरी समस्याले सानोबाट पदार्पण गरेर ठूलो रूप लिँदै […]

२०७० असार ३१ गते, सोमबार

एकमात्र विकल्प गोलमेच सभा – हस्तबहादुर केसी

महाप्रभुहरुको इसारामा नाचीरहेका र प्रतिक्रान्तिको दलदलमा फसीरहेका संसदवादी दलहरुलाई उदार गर्नको लागि अव एकमात्र विकल्प गोलमेच सभा हो । गोलमेच सभा नभए सम्म यी दलहरु प्रतिक्रान्तीको दलदलमा जुन तरिकाले भासिएका छन उम्कने अर्को कुनै उपाय छैन । गोलमेच सभाको एजेन्डा नेकपा-माओवादीले अगाडी सार्दै आएको छ र राष्ट्रिय संकट निकासको अग्रामी एजेन्डा यही गोलमेच सभा वन्न […]

२०७० असार २९ गते, शनिबार

आफैं धामी आफै बोक्सी भएपछि … – छत्र मैनाली

अमेरिका स्थित फरेन पोलिसी संस्थाले फन्ड फर पिस संस्थासँगको सहकार्यमा सन् २०१३ को विफल राष्ट्रको सूचकांक र्सर्भेक्षण तथ्यांक र्सार्वजनिक गरेको लगत्तै भ्रष्टाचार बिरुद्ध सहकार्य गर्दै आएको अन्तर्रर्ााट्रय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ग्लोबल करप्सन व्यारोमिटर -जिसीबी)२०१३, मिति २०७० असार २५ मा काठमाडौँमा र्सार्वजनिक गरेको छ । फरेन पोलिसी संस्थाले विफल राष्ट्रको सूचकांकमा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त […]

२०७० असार २९ गते, शनिबार

गोलमेच सम्मेलनको तयारी र जिम्मेवारी – बिजयनरसिंह के सी

र्सार्वभौम जनताको अभिमतलाई वेवास्ता गर्दै दलिय स्वार्थि चरित्र देखाउँदै समय लम्व्याएर सत्ता र भत्तामा रजार्ँइ गर्न सहमति नामको झुठा साहरा लिन थाले पश्चात निर्रथक हुँदै गएको संविधान सभालाई अदालतको हस्तक्षेपवाट स्वत समाप्त हुने अवस्थामा पुर्यायो । तर प्रधानमन्त्रि डा. बावुराम भट्टर्राईले २० मिनेट अगाडि विघटन गरी एकाएक अर्काे संबिधान सभाको घोषणा गरेको घटनाले विवादको विषय […]

२०७० असार २९ गते, शनिबार

स्वागतयोग्य निर्णय – राजेन्द्र चिमौरिया

नेकपा-माओवादीको यही असार १५ देखि चार दिनसम्म पोखरामा बसेको केन्द्रीय समितिको बैठकले आगामी मंसिर ४ गते गर्ने भनिएको कथित संविधानसभाको पुनर्निर्वाचनको सशक्त र सक्रिय बहिष्कार गर्ने निर्णय गरेको छ । विगतमा संविधानसभाबाट संविधान निर्माण नगरी संविधानसभाको गला रेट्ने चार दल र प्रतिगमनबाट बनको सरकारले गराउने नौटंकी निर्वाचनको विषयमा माओवादी बैठकले सही र ठोस निर्ण गरेको […]

२०७० असार २६ गते, बुधबार

मंसीर ४ को चुनाव र माओवादी रणनीति – भरत बम रणवीर

पोखरामा हालै सम्पन्न भएको नेकपा-माओवादीको दोस्रो पर्ुण्ा वैठकले मंसीर ४ को निर्वाचनको सकृय,सशक्त र सशस्त्र वहिस्कार गर्ने निर्णय गरेको छ । यो शाहासिक निर्णय गरेर माओवादीले आत्मर्समर्पण होइन कि संर्घष्ाको वाटो रोज्ने स्पष्ट संकेत दिएको छ । यो माओवादी निर्णय वावजुद पनि के मंसीर ४ मा चुनाव होला ? वा चुनावको आवरणमा अर्को नयाँ युद्ध […]

२०७० असार २५ गते, मंगलवार

सरकार र चार दलभित्र हाहाकार – राजेन्द्र चिमौरिया

नेकपा-माओवादीको पोखरामा बसेको चार दिनको पूण्बैठकले आगामी मंसिर ४ गते गर्ने भनिएको संविधानसभाको पुनर्निर्वाचन प्रतिगमनस्वरूप हुने भएको सशक्त र सक्रिय बहिष्कार गर्ने निर्ण् गरेको छ । चैत १ गतेयता भएका प्रतिगमनहरू नमच्चाई निर्वाचनको कुरा गर्नु नौटंकी मात्र भएको माओवादीले ठहर गरेको छ । दस वर्षो जनयुद्ध, १९ दिने जनआन्दोलन लोकतन्त्रको सामान्य सिद्धान्तको समेत उपहास गर्दै […]

२०७० असार २३ गते, आईतवार

चुनाव बहिष्कारको घोषणाः दलालहरूलाई गंभीर धक्का – हस्तबहादुर के.सी.

भर्खरै सम्पन्न भएको नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकले दलालहरूलाई गम्भीर धक्का पुर्याएको छ । यही असार १५ देखि १९ मा पोखरामा सम्पन्न नेकपा-माओवादीले कथित दोस्रो संविधानसभाका लागि भन्दै घोषणा गरिएको संविधानसभा निर्वाचनलाई सामान्य बहिष्कार मात्र होइन ध्वस्तै पार्ने संस्थागत निर्ण्र गर्यो । यस बहिष्कारको निर्णालेे विश्व साम्राज्यवाद र विस्तारवादीहरू तथा तिनका नेपाली दलालहरूलाई एकपटक नराम्ररी झुक्काइदियो […]

२०७० असार २२ गते, शनिबार

अब नउठे कहिले उठ्ने ? — छत्र मैनाली

वर्तमान सरकारले संबिधानसभा निर्वाचनको मिति आगामी मंसिर ४ गतेलाई घोषणा गरेको छ । मंसिर ४ मा चुनाव हुन्छ भन्ने निश्चितता गर्ननसकिने बिध्यमान परिश्थिति छँदा छँदै भएको चुनाव घोषणाले तोकेको मिति भित्रै चुनाव होला त – भन्ने संसय पैदा गरेको छ । निबर्तमान सरकारले पनि चुनाव घोषणा गरेर अन्तत असफल भएको घटना ताजा नै छ । […]

२०७० असार २२ गते, शनिबार

विदेशी भ्रमणले पारेको राजनीतिक प्रभाव – विजय नरसिंह के.सी.

संक्रमणकालीन अवस्थामा गुज्रिरहेको नेपालको राजनीतिमा अन्यौलको स्थिति यथावत रहेको अवस्थामा प्रचण्डको चीन भ्रमणमा पाएको उच्च सम्मान तथा उच्च तहको भेटवार्ताले नेपालको राजनीतिमा तथा कुटनीतिक सम्वन्धमा विशेष महत्व पाएको हुनाले आन्तरिक राजनीति वृत्तमा विभिन्न टिका टिप्पणीले महत्व पाएको थियो । यसै सिलसिलामा एमाले अध्यक्षलाई समेत चीनको निमन्त्रणा भएको छ तथा एमाले नेता प्रतिनिधि मण्डल भारत तथा […]

२०७० असार २२ गते, शनिबार