समाजवादी मोर्चामा विप्लवको प्रवेश र नेतृत्व
– १. समाजवादी मोर्चाको आकर्षण ः विप्लव – भर्खरै घोषणा भएको चार राजनीतिक दल सहभागी समाजवादी मोर्चा नेपालले राजनीतिक वृत्तमा एउटा क्रिया, प्रतिक्रिया र बहस सिर्जना गरेको छ । संसदीय व्यवस्था नै नमान्ने विप्लव र अन्य दलबीचको सम्बन्ध के ? भन्ने बहस सिर्जना भएको छ । मोर्चाको अभ्याससँगै पार्टी एकतासम्म पुग्ने एकथरिको व्यवस्था छ भने […]
२०८० असार ११ गते, सोमबार