एकतालाई शुभकामना ! छिट्टै एकता होस्
आफैले क्रान्ति गरे भै हाल्यो, अरूको टिकाटिप्पणी किन गर्न पर्यो भन्ने कमेन्टहरू गरेको देखिन्छ । एक बहुला वा जड्याहाले गरेको क्रियाकलापले त समाजमा कति असर गर्छ भने राजैतिक पार्टी वा समूहहरूले गर्ने क्रियाकलापले समाजमा सकरात्मक वा नकरात्मक असर नगर्ने कुरा हुदैन । नचाहँदा–नचाहँदै पनि विभिन्न घटनाहरूमा चासो राख्न पर्ने हुन्छ । सन्दर्भ क्रान्तिकारी माओवादी, नेपाल […]
२०७९ माघ १ गते, आईतवार