जेन- जी आन्दोलन र त्यसपछि उत्पन्न परिबेश
नेपाली युवाहरू र विद्यार्थीहरूको आन्दोलनले सुरुमा एक ऐतिहासिक पहलको आभास दिलायो, तर केही घण्टामै यसको अराजक, बर्बर र दिशाहीन स्वरूप देखा पर्न थाल्यो। अतीतका १५० वर्षमा यहाँ अनेकौं आन्दोलनहरू भए, धेरैले बलिदान दिए, तर सामन्तवादको जकडबाट जनता मुक्त हुन सकेनन्। २०५२ फागुन १ देखि माओवादी नेतृत्वमा सुरु भएको जन- युद्द्को जग्मा २०६२/२०६३ को जनाआन्दोलन ले […]
२०८२ आश्विन १८ गते, शनिबार