विचार

एमसीसी अनुमोदनको षड्यन्त्र र जनप्रतिरोध

१. एमसीसी विश्वभरि नै विवादास्पद र अलोकप्रिय ः विश्वभरका थुप्रै देशहरुमा एमसीसी विवादित र अलोकप्रिय छ किनकि यो एउटा इण्डोप्यासिफिक रणनीतिको अंग हो । यही रणनीतिअन्र्तगत भएको यो कुनै निःशर्त सहयोग होइन । हामी सबैलाई थाहा छ, यसमा शर्तैशर्तहरुको चाङ्ग छ । शर्तहरु यस्ता छन् कि जसलाई मान्दा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि हमला हुन्छ । हामी […]

२०७८ भाद्र २८ गते, सोमबार

एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन

नेपाली जनताले एमसीसी (मिलेनियम च्यालेन्ज कार्पोरेशन) परियोजना चाहिँदैनभन्दा अमेरिकाले यसलाई नेपाल भित्र्याउन जोडबल गरेको छ । ठ्याक्कै उल्टो भएको छ । नेपालले सहयोग माग्नुपर्ने कुरामा अमेरिकाले सहयोग भिराउन मरिहत्ते गरेको छ, हेर्दा अचम्मको छ । सहयोग पनि चाहिँदैन भन्ने ? तर चाहिँदैन भन्नुपर्ने बाध्यता छ राष्ट्रियता र सार्वभौम सत्ताको सवालमा । नेपाली अमेरिकन दलालहरुलाई भने […]

२०७८ भाद्र २७ गते, आईतवार

एमसीसीविरुद्ध संयुक्त संघर्षको आवश्यकता

यही भाद्र १८ गते शुक्रवार नेपाल सरकार अर्थमन्त्रालयले एमसीसी सम्झौतासँग सम्बन्धित सरोकार सूचिकरण गरेर अमेरिकाको वासिङ्टन डिसि स्थित एमसीसी मुख्यालयलाई पत्राचार गरे लगत्तै नेपाल सरकारले एमसीसी सम्झौता पास गर्न लागेको आशंकामा चौतर्फी विरोध भैरहेको छ । नेपालमा विगत ४ वर्षदेखि इण्डो–प्यासिफिक रणनीति(आईपिएस) र त्यस अन्तर्गतको मिलेनियम च्यालेन्ज कार्पोरेसन(एमसीसी) को बारेमा नेपाली राजनीतिको चर्चाको शिखरमा छ […]

२०७८ भाद्र २५ गते, शुक्रबार

MCC विरुद्धको आन्दोलनलाई सबल र सफल पार्ने केही मान्यताहरु

गत आइतबार अर्थात् २० भाद्रमा काठमाण्डौको कान्तिपथ जमलस्थित होटल एल्लो प्यागोडामा MCC विरोधीहरुको एउटा सर्वपक्षीय भेला सम्पन्न भयो । भेलाले ूएमसीसी खारेजी आन्दोलनूनामको एउटा संयुक्त मोर्चा निर्माण गरी तत्कालै केही कार्यक्रम गर्ने कुरा पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्‍यो । त्यसैले यससन्दर्भमा संयुक्त मोर्चारकार्यगत एकताको सुदृढीकरण र विकासको लागि निम्न केही बुँदाहरु प्रस्तुत गर्नु आवश्यक […]

२०७८ भाद्र २३ गते, बुधबार

आजको मुख्य समस्या ः राज्यको उदासीनता

१. गणतन्त्रको नाममा दलाल संसदीय व्यवस्था ः उत्कृष्ट भनिएको गणतन्त्र किन यति छिट्टै अलोकप्रिय र असफल भयो भन्नेमा नेताहरुको कुनै बहस र चिन्ता भएको देखिँदैन । संविधानका अपरिवर्तनीय व्यवस्था नै आज गम्भीर विवादमा परेका छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई अपरिवर्तनीय भनिए पनि आज सबैभन्दा बढी विवादास्पद बनेका छन् । यसबाट प्रष्ट देखिन्छ कि संसदीय […]

२०७८ भाद्र २१ गते, सोमबार

एमसीसी र इष्ट–इन्डिया कम्पनि उस्तै–उस्तै

सत्तारुढ दल नेपाली काँग्रेस, सत्तागठबन्धनदल नेपाल कम्युनिस्ट पार्टी (माके), नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र ती राजनीतिक दलका नेताहरु प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल र केपी ओलीलाई भेटेर व्यापक दबाब दिएर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गराउनका लागि एमसीसीकी […]

२०७८ भाद्र २० गते, आईतवार

पतनको मुख्य कारण : भ्रष्टाचार र दलालीकरण

१. पतनको मुख्य कारण भ्रष्टीकरण र दलालीकरण – आज अफगानिस्तानमा भएको सत्ता परिवर्तनको चर्चा विश्वभर भइरहेको छ । अमेरिका र नेटो सम्बद्ध राष्ट्रहरुको सैन्य सहयोगका बाबजुद पनि कसरी तालिबानहरु सत्ता कब्जा गर्न सफल भए भन्ने विषयमा थुप्रै संश्लेषणहरु गरिएका छन् । धेरैको निष्कर्ष छ, अफगान सरकारको पतनको मुख्य कारण हो– भ्रष्टीकरण र दलालीकरण । अफगानिस्तानमा […]

२०७८ भाद्र १४ गते, सोमबार

एमालेको बिलोपीकरण अनिवार्य

नेपाली राजनीतिक क्षीतिज दलाल पुँजीवादको सबैभन्दा ठूलो महलका रुपमा रहेको नेकपा (एमाले) दोस्रो पटक नेपाली धर्तीमा ढलेको छ । यो महल २०५४ साल फाल्गुन २१ गते पहिलोपटक ढलेको थियो भने दोस्रो पटक यही २०७८ भदौ १ गते ढलेको छ । यो महल पहिलोपटक ढल्दा त्यसबाट बाहिर निस्कन सफल भएकाहरुले नेकपा (माले) नामको नयाँ पार्टी गठन […]

२०७८ भाद्र १४ गते, सोमबार

मुक्तिका लागि कठीन र लामो लडाई अनिबार्य

   · पूँजीपतिहरूसँग पूँजीको तागत पनि हुने,आफै पनि सङ्गठित हुने, राज्यसत्ता सिङ्गै उनीहरूकै हुने , धर्म , संस्कार आदिले पनि उनीहरूकै हितरक्षा गर्ने अनि विश्वभरिका साम्राज्यवादी शक्तिहरू पनि उनीहरूकै पक्षमा हुने तर सर्बहारा-श्रमजीविहरू बैचारिक हिसावले पनि प्रस्ट नहुने, संगठनका हिसाबले पनि छिन्नभिन्न हुने, राज्यसत्ता सँधै उनीहरूलाई फकाउन, फसाउन, फुटाउन र दमन गर्न मात्र तल्लिन हुने […]

२०७८ भाद्र १३ गते, आईतवार

अमेरिका खर्बौं खर्च गर्दा पनि अफगानिस्तानमा असफल

आखिर २० बर्षसम्म सैनिक कब्जा र ठूलो लगानी गरेर पनि अफगानिस्तानबाट अमेरिका इज्जतपूर्ण किसिमले फर्किन पाएन । अन्ततः अफगान राष्ट्रिय सेना पनि थला परेर आत्मसमर्पण गरेको अबस्था देखियो । राष्ट्रपति अशरफ घानी देशै छोडेर भाग्न बाध्य भए । अफगानिस्तानको सत्ता तालिबानले फटाफट कब्जा गरेर फिर्ता लियो । यी सबै घटनाक्रम गम्भीर प्रकृतिका र सन्देहपूर्ण छन् […]

२०७८ भाद्र १३ गते, आईतवार