कमरेड बीरजंग मेरो सम्झनामा
स्थान ः मेरो कोठा ललितपुर । समय ः २०७८ असोज २८ गते बेलुकी ९ बजे वरिपरि । आकस्मिक मेरो दिमागमा बीरजंग दाइको सम्झना आयो र दाइको स्वास्थ्य स्थिति बारे कृति भाइलाई कल गरेर सोधें । उहाँले —“बीचमा दाइको स्थिति अलि विग्रिएको तर, पछिल्लो खबर फेरि अलि सुधार भएको भन्ने छ ।” यो खवरले त्यो रात […]
२०७८ कार्तिक ७ गते, आईतवार