बद्लिदो समीकरण र त्यसले विश्व व्यवस्थामा पार्ने प्रभाव
यतिबेला कोरोना महामारी फैलिए पछि यताको समयमा. बिश्व ब्यवस्था र अबस्थामा तीब्र ध्रुबीकरण र समीकरण देखा पर्दैछन् । तर यसो भएको केवल कोरोना महामारीको कारणले मात्र भने होइन । निकै पहिलादेखिनै खाशगरी चीन र अमेरिकाको परस्पर प्रस्पिद्र्धा र आपसी टक्करले यसमा केन्द्रिय भूमिका खेल्दै आएको र खेलिरहेको छ । यसै परिप्रेक्षमा गएको महिनाको अन्तिम सातामा […]
२०७८ भाद्र ७ गते, सोमबार