विचार

आवेग र प्रतिशोधको राजनीतिको परिणाम !

     राजनीती राज्य संचालनको नीति हो । यो सबै नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति हो । यो नीति सबैभन्दा नैतिकताले भरिएको हुन्छ र हुनुपर्छ अनि आफ्नो घोषित नीतिअनुसार राजनीती चल्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यस्तै नेता भनेका नीतिलाई निर्माण गर्ने र नीतिअनुसार चल्ने अनि सो नीतिलाई कार्यान्वयन गर्ने–गराउने नायक हुन् ! यी नेता–नायकहरु पनी नीति अनुसार […]

२०७८ जेष्ठ २९ गते, शनिबार

संसदीय ब्यवस्थाको यो कस्तो दुर्दशा ?

दलीय ब्यवस्थामा निर्दलीयताको अभ्यासभन्ने शब्द सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । कसैले यसलाई वाहियात कुरा पनि भन्न सक्ला । तर नेपालमा यतिबेला त्यही भैरहेको छ । खासगरी नेपालका बिभिन्न पार्टीका नेताहरुमा राजनीतिक सुझबुझको कमी भएकाले यस्तो अवस्था भएको हो । उनीहरुमा आफू कुन राजनीतिमा छु र के गर्नुपर्छ ? भन्ने चेत नखुल्दा देशमा […]

२०७८ जेष्ठ २९ गते, शनिबार

सरकार : न संसदीय न त कम्युनिष्ट

मुलुकको राजनीति यतिखेर धेरै दुषित र फोहोरी भएको छ । यही फोहोरी वछिटाले देशका सबै क्षेत्र तथा  अवयवहरुमाथि नराम्ररी प्रभाव पारेको छ । यद्यपि राजनीति सबै नीतिहरुको मध्ये पनि उच्च नीति हो । राजनीति एउटा  त्याग तथा सेवा हो । तर यहाँ राजनीति सबैभन्दा ठूलो उद्योग भएको छ । राजनीति एउटा विज्ञान हो, सँग सँगै […]

२०७८ जेष्ठ २८ गते, शुक्रबार

नेपाल बहुराष्ट्र कि बहुराष्ट्रिय ?

उपप्रधानमन्त्री नियुक्त हुने बित्तिकै राजेन्द्रमहतोले दिएको अभिव्यक्तिले देशलाई तरंगित बनायो, व्यापक जनसमुदाय त्यसको बिरोधमा उठ्यो र अन्तत राजेन्द्र महतोले भनाइलाइ सुधार गर्नु पर्ने अवस्थामा पुग्नु पर्ने नै भयो । कान्तीपुर दैनिकले समाचारमा दिए अनुसार शपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगेका राजेन्द्रले “बहुल राष्ट्र राज्य” स्थापना गर्ने पार्टीको कार्यसुची भएको र त्यही एजेण्डा पुरा गर्नकालागि […]

२०७८ जेष्ठ २४ गते, सोमबार

प्रविधिको विकास र अतिरिक्त मूल्य

                आंकिक, जीववैज्ञानिक, भौतिक विश्वहरु र, त्यस्तैगरी आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ्ग, रोबोटिस्, तीन आयामिक प्रिन्टिङ्ग, इन्टरनेट बस्तुहरु, विकसित ताररहित प्रविधिहरु चौथो औद्योगिक क्रान्तिका विशेषता रहेका छन् । यसैका वरिपरि नै विश्व अर्थतन्त्र घुमेको भन्दा अतियुक्ति नहोला । यिनै विशेषताहरुले गर्दा मान्छेहरुले यही प्रविधिमा भएको उच्च विकासले उत्पादनमा प्रचुरता आएको छ, भन्न थालेका छन् । उनीहरुले […]

२०७८ जेष्ठ २४ गते, सोमबार

चुनौती कोरोनाको : घेराबन्दी चीनको

विश्वमा आज करीब १७ करोड मानिसहरूमाथि महामारी कोरोनाको संक्रमण फैलिएको र तीमध्ये ३५ लाखभन्दा बढी मानिसहरूको इहलीला समाप्त पारिएको सम्वन्धमा फैलिएको प्रचारको कुइरिमण्डल केही महिनापिछ हटेर जाने स्थिति बन्ने देखिँदैछ । यस सम्वन्धमा के चर्चा चलिरहेको छ भने विश्वको अगुवा बनेको अमेरिका चीनको बढ्दो विश्व प्रभावसँग टकराउँदै आएको छ । यो भाइरसको कुरामा चीनलाई फसाउन […]

२०७८ जेष्ठ २३ गते, आईतवार

विघटनको संघारमा संसदीय व्यवस्था

१. चरम सत्ता लिप्सा र प्रतिशोधको राजनीतिक यात्रा – नेपाली राजनीतिमा दुईवटा खराब नजीरहरु स्थापित छन् र तिमध्ये पहिलो हो– सत्ता वा सरकारमा पुगेपछि सबै विवादित हुन्छन् र दोस्रो हो सत्ताको प्रश्न आएपछि सबैको होस् गुम्छ । आजका मुख्य नेताहरु सबै प्रधानमन्त्री हुँदा बदनामित र विवादित बने । पछिल्लो संसदीय व्यवस्थाका मुख्य पात्रहरु हेरौं न, […]

२०७८ जेष्ठ १७ गते, सोमबार

दलाल पुँजीवाद कि वैज्ञानिक समाजवाद ?

नेपालको राजनीति एक पटक फेरि संसदीय गोलचक्करमा भासिन पुगेको छ । संसदीय व्यवस्थाका प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका छन् । संसद् विघटनसँगै नेपाली राजनीति ध्रुवीकृत हुन पुगेको छ । संसद्वादी राजनीतिक दलमध्ये केपी नेतृत्वको एमाले, जसपाअन्तर्गत महन्थ ठाकुर र राप्रपाइतर पक्ष काँग्रेसको नेतृत्वमा मोर्चाबन्दी गरी केपीको कदमलाई असंवैधानिक, प्रतिगमनकारी […]

२०७८ जेष्ठ १७ गते, सोमबार

नेपालमा विद्यमान गलत राजनीतिक ट्रेण्ड

विषय प्रवेश नेपालको राजनीतिक वृत्तमा दुईवटा ट्रेण्ड जबर्जस्त रुपमा स्थापित भएका देखिन्छन् । आधुनिक राजनीतिको शुरुवात काल (२००६) देखि हालसम्म अद्यावधिक कायम नै रहेका छन् । यी ट्रेण्डहरुले बेलाबखत अनपेक्षित तरिकाले राजनीतिक सरगर्मी बढाउन अहम् भूमिका खेलिरहेको भेट्टाइन्छ । सरसर्ती हेर्दा अझ यसो पनि भन्न सकिन्छ कि ! यी दुईवटा ट्रेण्ड वरिपरी भएर नै हाम्रो […]

२०७८ जेष्ठ १६ गते, आईतवार

प्यालेस्टाइनी इतिहास र नेपालले सिक्नुपर्ने पाठ

विश्वका सबै प्राचीन धर्ममध्ये एक यहुदी पनि हो । यो धर्मको इतिहास आजभन्दा करिब तीन हजार वर्ष पुरनो मानिन्छ । यहुदी धर्मको सुरुवात जेरुसेलेम सहरबाट भएको मानिन्छ । जुन अहिले इजरायलको राजधानीका रुपमा रहेको छ । जेरुसेलेम सहरमा यहुदी, इसाइ, इस्लाम धर्मका पवित्र धार्मिकस्थल रहेका छन् । यहुदी धर्मको सुरुवात पैगम्बर अब्राहमले गरेको मानिन्छ । […]

२०७८ जेष्ठ १६ गते, आईतवार