राज्य दमनले पूर्वलाई क्रान्तिको केन्द्र बनाउने छ

एउटा क्रान्तिकारी पार्टिको संसदिय पुँजीवादमा पतन भएसँगै भुइमान्छेहरुका आवाज प्रवाह गर्ने पुँजीवाद विरोधी क्रान्तिकारी धारा पुनर्गठित हुनु, संघर्षको मैदानमा हेलिनु र गरिव वर्गको नेतृत्व गर्नु अनिवार्य थियो । यही अनिवार्यतालाई सार्थक तुल्याउँदै २०७१ साल मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी संशोधनवादी प्रतिक्रान्तिकारी समूहले खरानी पारेको क्रान्ति भित्रबाट बिद्रोहको फिलिङ्गोलाई प्रज्वलित गराउँदै अगाडि आयो । नेपालमा […]
२०७७ माघ १२ गते, सोमबार