विचार

संसदीय फासीवादविरुद्ध क्रान्तिकारी विद्रोह

१. प्रतिबन्ध सरकारको एकतर्फी युद्धको घोषणा थियो सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको आज होइन २०७५ चैत्र २८ देखि थियो भनेर कथित द्वन्द्व विश्लेषकहरुलाई सम्झाउन चाहन्छु । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउन साथ सबैको एउटै निष्कर्ष बनेको थियो– सरकारले देशमा फेरि गृहयुद्ध, द्वन्द्व वा अशान्ति मच्चाउने निर्णय ग¥यो । यहाँसम्म […]

२०७७ मंसिर २९ गते, सोमबार

सरकार थप फासीवादीकरणको दिशातिर

नामधारी तथा कम्युनिस्ट पार्टीको खोल ओढेको सत्ताधारी नेकपाको केपी ओली नेतृत्वको दलाल तथा फासीवादी सरकार थप फासीवादीकरणको दिशातिर गइरहेको छ । नेकपा (क्रान्तिकारी माओवादी) को पहलमा संचालित २२ दलीय मोर्चाले सडक संघर्षका गतिविधिहरु अगाडि बढाइरहेको र विप्लव नेतृत्वको नेकपाका राजनीतिक गतिविधिहरुलार्ई आधार बनाएर ओली नेतृत्वको दलाल सरकारले आफ्ना फासीवादी हर्कतहरुलार्ई थप अगाडि बढाइरहेको छ । […]

२०७७ मंसिर २९ गते, सोमबार

पार्टी संगठन निर्माण र परिचालनका अन्तरवस्तुहरू

वैचारिक शक्तिलाई भौतिक शक्तिमा रूपान्तरण गर्ने साधन नै संगठन हो । त्यसो त संगठनका विभिन्न स्वरूप र आकार प्रकार हुन सक्छन्, यहाँ हामीले उठान गर्न खोजेको विषय राजनैतिक संगठनको निर्माण र परिचालनबारे हो, राजनीतिक संगठनको निर्माण निश्चित विचार, दर्शन र उद्देश्यमा आधारित रहेको हुन्छ, यसो हुनुको नाताले यसका निश्चित दायित्वहरू हुन्छन्, जसका लागि यो गठन […]

२०७७ मंसिर २८ गते, आईतवार

हिंसाको कारक ओलीको अहंकार कि बिप्लवको संमयमता ?

यतिबेला नेपालका कतिपय पत्रकार, बुद्धिजीवि भन्न रुचाउने स्वनामधन्य अनुहार, अधिकारकर्मीको नाममा पुँजीवादी लुटको रक्षा गरिदिने ठेक्का चलाईरहेका कथित प्रजातन्त्रका हिमायती, र सामाजिक सञ्जालमा चलेका घण्टा–घण्टाका हावाहरुमा ह्वात्तै बहकिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु नेपालमा हिंसा सुरु भयो– बिप्लव ब्यक्ति हत्यामा उत्रियो, हिंस्रक गतिबिधि सुरु ग¥यो भनेर चिच्याइरहेका छन् । यो कस्तो बतासे चिच्याहट हो ? जसले न […]

२०७७ मंसिर २८ गते, आईतवार

जनताको प्रतिरोध अप्रिय भए पनि स्वभाविक

अहिले देशमा हिंसात्मक राजनीतिले पुनः प्रवेश पाएको छ । प्रतिक्रियावादी राज्यको स्वरुपमा परिवर्तन आएपछि आफ्नो लागि केही हुँदैछ भनेर मानिसले केही आशा गरे । पुराना प्रतिक्रियावादी वर्गले राज्य हत्याउने क्रममा केही थान नवप्रतिक्रियावादीहरुलाई भित्र्याउन पाए । नवप्रतिक्रियावादीका वास्तविक चरित्र थाहा नहुञ्जेल मानिस झुक्किन पुगे र केही वर्षअघिदेखि सचेत नागरिकहरुसमेत निराशामा निसास्सिएर बसे । प्रतिक्रियावादी वर्गले […]

२०७७ मंसिर २८ गते, आईतवार

भ्रस्टाचार के हो र कसरी निर्मूल गर्ने ?

आज ९ डिसेम्बर ! अन्तर्राष्ट्रिय भ्रस्टाचार विरुद्धको दिवस ! संयुक्त राष्ट्र संघको महासभाले भ्रस्टाचारको भयावहताको बोध र विरोधको लागि तय गरेको विशेष अर्थ र महत्वको दिन ! त्यसैले यससन्दर्भमा सर्वप्रथम भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ ! कुनै चिजलाई के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा त्यसको अर्थ, परिभाषा र […]

२०७७ मंसिर २४ गते, बुधबार

विकल्प खोज्न ढिला नगरौं

१. संसदीय व्यवस्थाविरुद्वको जनमत ः आज सडकमा संसदीय गणतन्त्रका विरुद्व जनप्रदर्शनहरु हुँदैछन् । सरकारले केही दिन अगाडि राजावादीहरुको प्रदर्शनलाई लक्षित गर्दै त्यस्ता प्रदर्शनमा नलाग्न आग्रह पनि ग¥यो । वास्तवमा यो लज्जास्पद दिनको परिकल्पना पनि गरिएको थिएन । सडकमा ‘राजा आऊ, देश बचाउ’ र ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लाग्नुका पछाडि संसदीय […]

२०७७ मंसिर २१ गते, आईतवार

मान्छेले ईश्वर (भगवान्) जन्माएको हो

आजसम्म पनि भौतिक संसारलाई हेर्न, बुझ्ने, व्याख्या (विश्लेषण र संश्लेषण गर्ने दुई भिन्न विश्वदृष्टिकोण रहेका छन् । पहिलो विश्वदृष्टिकोण हो (चेतना–आत्म) को जन्म पहिले भएको हो र चेतनाबाट नै पदार्थको जन्म भएको हो । यो विश्वदृष्टिकोण (चिन्तन) राख्नेहरुलाई आदर्शवादी (आध्यात्मवादी) भनिन्छ । दोस्रो पदार्थको जन्म पहिले भएको हो र पदार्थको विशिष्ट उपज नै चेतना हो […]

२०७७ मंसिर २१ गते, आईतवार

नेपोलियन बोनापार्टको जीवनी पढ्दा

प्रारम्भ ओमप्रकाश खरेलद्वारा सम्पादित ‘महान् योद्धा नेपोलियनको जीवन’ नामक पुस्तक आज पढिसकेँ । किताब पढ्नुभन्दा पहिलो नेपोलियनका बारेमा सामान्य जानकारी त थियो । तर, किताब पढेपछि उनको जीवनको धेरै पाटा पक्षका बारेमा जान्ने मौका मिल्यो । वास्तवमा नेपोलियन एक युरोपका शक्तिशाली सम्राट थिए भन्ने मात्रै थाहा पाएकालाई के लाग्छ होला भन्ने उनी परम्परागत राजपरिवारमा जन्मिएका […]

२०७७ मंसिर २१ गते, आईतवार

सच्चा कम्युनिस्टहरु अघि बढ्नु अहिलेको ठोस आवश्यकता र अपरिहार्य दायित्व

“अनायका विनश्यन्ति, नश्यन्ति बहुनायका !”हाम्रो प्राचीन पूर्वीय साहित्यमा रहेको माथि शीर्षासीन पदावली/वाक्यको अर्थ स्पष्टै छ कि नेता हुँदै नभएर पनि हुँदैन, नासै हुन्छ; धेरै भएर त झन् हुँदैन, सर्वनासै हुन्छ ! तसर्थ प्रमुख नेता एउटै हुनुपर्दछ !यस्तै मालेमासम्मत एउटा अर्को भनाइ पनि छ, जो यससन्दर्भमा सान्दर्भिक छ : “प्रतिकृयावादीहरु तबसम्म लड्छन्, जबसम्म उनीहरु स्वयं ध्वस्त […]

२०७७ मंसिर १६ गते, मंगलवार