समाजवादको दिशामा अघि बढौ
२००७ सालमा नेपाली जनताको बलिदानपूर्ण संघर्षद्वारा तत्कालीन जहानियाँ निरङ्कुश राणाशासन समाप्त गरिई प्रजातन्त्र आएको अर्थात् राणाहरुको जहानियाँ हुकुमी शासन अन्त भएर जनताको शासनव्यवस्था स्थापना भएको भनिएको दिन ! यद्यपि आजको दिनमा आएको यो प्रजातन्त्रलाई तत्कालीन दुई तिहाईको नेपाली काङ्ग्रेस र उसको सरकारका देसघाती र जनविरोधी अराजक र अहङ्कारयुक्त गतिविधिहरुलाई निहुँ बनाई राजा महेन्द्रले दस वर्ष […]
२०७७ फाल्गुन ७ गते, शुक्रबार