ढोकैमा दशैंः सडकको दुर्दशा र अग्रिम टिकटको अन्यौलता !
गत वर्षको असोज १० देखि १२ गतेसम्म भएको लगातार वर्षाले वितण्डा मच्चायो । सो वर्षमा अकल्पनीय क्षति भयो । मानवीयसँगै भौतिक क्षति पनि भएको थियो । काठमाडौं उपत्यकाका खोलानाला ह्वात्तै बढ्दा धेरै स्थान डुबानमा पर्यो । भक्तपुरको राधेराधे जलमग्न भएको थियो ।भाटभटेनीसमेत पानीमा डुब्यो । पोहोर बाढीले रुवाबासी पारेको समयमा यस वर्ष नेपालीको महान् चाड […]
२०८२ भाद्र २१ गते, शनिबार