नेपाली राजनीतिमा मौलाएको पाखण्डी राज–पाठ – संसारसेन पृथक

राजनीतिमा असम्भव भन्ने केही हुँदैन सबै सम्भब हुन्छन तर जुनकुरा असम्भव हुन्छन् । त्यस्ता कुरा राजनीतिमा भन्नुपनि हुँदैन अनौठो कुरा नेपाली राजनीतिमा जुनकुरा असम्भव हुन्छ । त्यही कुरा छिटोभन्दा छिटो भनिन्छ किनकि नेपाली राजनीतिमा नकारात्मक तरिकाले स्थापित भएको पाखण्डी राजपाठ छ यतिसम्म कि राजनीति दलहरू चुनाब जित्नको लागि “दूधकै कलम दूधकै मसि दूधकै कापीमा सुनौलो […]
२०७६ माघ १२ गते, आईतवार