विचार

फ्लोएडको बलिदानमा उठेको अमेरिकी एन्टी फासिस्ट आन्दोलन – खेम थपलिया

लुई चौधौँले ‘म नै राज्य हुँ, राज्य नै मै हुँ’ भनेजस्तै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैैँले आफैँलाई ‘ल एन्ड अर्डरको राष्ट्रपति’ को घोषणा गर्दै ‘लुईपथ’ पछ्याइरहेका छन् । जर्ज फ्लोएड हत्या–प्रकरणमा विश्वले राष्ट्रपति ट्रम्पको ‘लुईपथ’ देखिरहेका छन् । लेनिनले साम्राज्यवादलाई “माटाका खुट्टा भएको भीमकाय मूर्ति” को संज्ञा दिनुभएको छ । माओले भन्नुभएको छ, “साम्राज्यवाद […]

२०७७ जेष्ठ ३१ गते, शनिबार

सोती नरसंहार : जातीय भेदभावको पराकाष्टा – हस्तबहादुर केसी

यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै कारण जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नम्बर ४, राणा गाउँका नवराज बि. क. सहित ६ जना दलित युवाहरुको ज्यान जाने गरी मानव नरसंहारकारी एक जघन्य हत्याकाण्ड घटाइयो । २१ औँ शताब्दीको […]

२०७७ जेष्ठ २९ गते, बिहीबार

नवराज र उनका साथीहरु साँस्कृतिक प्रतिक्रान्तिका सहिदहरु हुन् – झपेन्द्रराज बैद्य

महाभारत शान्ति पर्व ‘जात्या च सदृशा सर्वे कुलेन सदृशास्तथा’ मानिस जात र कुलमा समान छ । वाल्मीकि रामायण ः पहिले वर्ण ब्यबस्था थिएन । आर्यहरुले गाउने ऋचा— ‘समान मनः समानी वः आकृति समानी हृदयानी’ ३००० वर्षदेखि १००० ई.पू.सम्म ऋग्वेदकाल मानिन्छ । यसबेलासम्म कुनै वर्ण ब्यबस्था देखिएको थिएन । प्रकृतिबाट मानिसहरु समान रुपमा आएका थिए । […]

२०७७ जेष्ठ २९ गते, बिहीबार

बोल सुष्मा , तिमी बोल -सावित्री अधिकारी

पश्चिम रुकुममा भएको नरसंहारले हाम्रो समाजमा तरङ्ग पैदा गरेको छ । महामारी (कोभिड १९) कोरोनासँग विश्व लडिरहेको छ बाँच्नका निम्ति । हाम्रो समाज भने कथित उपल्लो जातकी केटीलाई माया गरेको निहुँमा छजना होनहार युवाहरू दिनदहाडै मारिएको घटनालाई उत्सव बनाइरहेको छ । हेर्दा लाग्छ, यहाँ जात, वर्गभन्दा पनि बलियो र कमजोरको लडाइँ चलिरहेको छ । जहाँसुकै […]

२०७७ जेष्ठ २८ गते, बुधबार

चौरजाहारी हत्याकाण्ड र दलित समुदायमाथिको विभेद – नरेन्द्र विश्वकर्मा

२०७७ जेठ १० गते शनिवार बेलुकी करिब ५ बजे पश्चिम रुकुम जिल्लाको चौरजाहारी न.पा.–८, सोती गाँउमा दलित समुदाय माथिको चरम जातीय विभेद, असहिषुण सामन्ती रुढीबादी संस्कृति र मनोविज्ञानमा आधारित ववर्र हत्याकाण्ड घटाइएको छ । छ जना युवाहरु (नवराज विक, गणेश वुढामगर, टिकाराम नेपाली, लोकेन्द्र सुनार, संदिप विक र गोविन्द शाही) को ज्यान लिने गरि भएको […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

कोरोना भाइरसले नेपाली कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव – हस्तबहादुर केसी

पाँच महिना पहिले चीनको वुहानबाट उत्पन्न भएर विश्वभर मानव संहारकारी महामारीका रुपमा फैलिएको विश्व मानव संहारकारी कोरोना भाइरस ( COVID – 19) ले विश्व मानव सभ्यतामाथि नै गंभीर चुनौती खडा गरेको छ । यो आलेख लेख्ने बेलासम्म २१३ मुलुक २ पानी जहाजमा गरी ६५लाख ६७ हजार ६९० जना संक्रमित भएका छन् । यो आलेख लेख्ने […]

२०७७ जेष्ठ २२ गते, बिहीबार

अमेरिकामा अश्वेत विद्रोह र क्रान्तिको माग – विष्णु पन्त

१.अमेरिकाको अवस्था विष्फोटक बन्दै अमेरिकाको मिन्नेसोटामा जर्ज फ्लोईडस नामका एकजना अश्वेत नागरिकको प्रहरीद्धारा घाँटी थिचेर गरिएको अमानविय, पाशविक र हिंसात्मक हत्याको विरुद्ध आज अमेरिका जलिरहेको छ । अमेरिकाका ४० भन्दा बढि ठूला सहरहरुमा कफ्र्युको घोषणा गरिएको छ तर विद्रोह झन दन्कीरहेको छ । हामीलाई थाहा छ, अमेरिकामा कालाहरु माथि वर्वर अन्याय र उत्पीडन र थिचोमिचो […]

२०७७ जेष्ठ २० गते, मंगलवार

सम्भावित तेस्रो विश्वयुद्ध वा नयाँ शितयुद्ध – विष्णु पन्त

१. अर्थतन्त्र र शैन्यशक्तिको होडबाजी आज हामी सन् २०२० को विश्वमा छौं । आज विश्वको सुपर पावरको भन्नेमा फेरि होडबाजी शुरु भएको छ । अमेरिका पहिलो भन्ने डोनाल्ड ट्रम्पको नारा उनको पहिलो कार्यकालको अन्तिमसम्म आउँदा धरापमा पर्ला जस्तो भएको छ । धेरै पुँजीवादी विश्लेषकहरुले प्रक्षेपण गरिरहेका थिए कि अब छोटो समयमै चीनले अमेरिकालाई उछिन्ने छ […]

२०७७ जेष्ठ १८ गते, आईतवार

महामारीले उघारिदिएको राज्यको तस्वीर – प्रकाश शाही

विश्व कोरोना महामारीले आक्रान्त छ, सम्भवतः यो संकट दोस्रो विश्व युद्ध पछिको ठूलो हो । पचास लाख बढी संक्रमित, तीन लाख बढीको मृत्यु, २१ लाख उपचारपछि निको, ढाई लाख बढीको अवस्था गम्भीर, हस्पिटल, एम्बुलेन्स, भेन्टिलेटर, माक्स सेनेटाइजर र पिपिईको माग, उत्पादन र खपत हेर्दा लाग्छ विश्व कुनै ठूलै युद्धमा छ । तर, न मिसाइल, न […]

२०७७ जेष्ठ १८ गते, आईतवार

कोरोना भाइरसबाट विश्व मानव सभ्यतामाथि नै चुनौती – हस्तबहादुर केसी

सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस आजसम्म विश्ववभर एक महामारीका रुपमा फैलिएको छ । आज यो आलेख लेख्न बस्ने बेलासम्म विश्वका २१३ देशहरु र २ वटा पानी जहाजमा कोरोना भाइरस एउटा महामारीको रुपमा फैलिएको छ र विश्वभर २१९ देशहरुमध्ये २१३ देशहरुमा फैलिएको छ र उत्तर कोरियालगायत जम्मा ६ देशहरूमा मात्र यस विश्व […]

२०७७ जेष्ठ १८ गते, आईतवार