पतनको संघारमा सरकारी नेकपा
१. दिशाविहीनता र अकर्मण्यताको शिकार बनेको सरकारी नेकपा – सबैलाई प्रष्टै भएको तथ्य के हो भने सरकारी नेकपा आपूm कसरी बाँच्ने वा संघर्ष गर्ने भन्ने विषयमा दृष्टिकोणविहीन थियो र छ । ओली र दाहालको लडाईं केवल सत्ता र कुर्सीमा केन्द्रित छ । संसदमा बहुमत वा अल्पमतले भए पनि कुर्सीका लागि लड्नु नै उनीहरुको जीवनी […]
२०७७ श्रावण १९ गते, सोमबार