विचार

जनयुद्ध दिवस र श्वेत–फासिवाद – खेम थपलिया

जनयुद्ध दिवस अर्थात् फागुन १ लाई क्रान्तिकारीहरूले अत्यन्त महत्व र उत्साहका साथ सम्मान र स्मरण गर्दछन् । महान् जनयुद्ध सुरु भएको २०५२ साल फागुन १ प्रतिवद्धता र उत्साहको, सम्मान र स्मरणको, समर्पण र बलिदानको रूपमा विशेष दिनको रूपमा स्थापित छ । यो दिनले विद्रूप वर्तमानको वस्तुवादी समीक्षा गराउँछ । यो दिनले सामाजिक श्वेत–फासिवादी सत्ताका विरुद्ध […]

२०७६ फाल्गुन १ गते, बिहीबार

सर्बनाश राजनीति सन्नाटा र कम्युनिस्ट आन्दोन – संसारसेन पृथक

इतिहासमा जबसम्म एउटा सुन्दर परिकल्पना गरेर थालेको बहादुरहरुको वर्गसंघर्ष र वर्गसंघर्षले स्थापित गरेको जनयुद्ध र त्यसले निर्माण गरेका एकएकवटा सकारात्मक तथा नकारात्मक उपलब्धिलाई धरातलमा गम्भीर र निर्मम तरिकाले अध्यन गर्न जरुरी हुन्छ । जतिबेला नेपाली समाजमा रहेको ब्याप्त असमान्ता र बर्गीय उत्पीडनबाट मुक्त गराउन राजनीति क्रान्ति अनिवार्य थियोे । जसको नेतृत्व गर्न सक्ने राजनीति पार्टीको […]

२०७६ फाल्गुन १ गते, बिहीबार

महान् दश वर्षेे जनयुद्धको बिरासत र प्रतिक्रान्तिको हावा हुन्डरी – हस्तबहादुर केसी

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा वि.सं. २०५२ फाल्गुन १ गतेदेखि २०६२ सालस नेपालमा महान् जनयुद्ध संचालन गरियो । “ प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्य सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ “भन्ने मूल नाराका साथ र “विद्रोह जनताको अधिकार हो, जनयुद्ध–जिन्दावाद” भन्ने गगनभेदी नारा घन्काउदै सञ्चालन गरिएको महान् दश वर्षे […]

२०७६ फाल्गुन १ गते, बिहीबार

राष्ट्रघाती एमसीसी र दलाल ओली सरकार – प्रेम दर्नाल

गत आषाढ ३० गते संसदीय सचिवालयमा दर्ता भएको नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौतालाई संसदबाट अनुमोदन गर्न वर्तमान सामाजिक फासीवादी दलाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली घुँडा धसेर लागि परेका छन् । यतिबेला ओली सरकार मुख्य चार घटनामा लुक्नै नसक्ने गरी नाँगिएको छ । पहिलो, गत वर्ष नोभेम्बर–२ […]

२०७६ माघ २६ गते, आईतवार

विद्यमान संरचनाले भ्रष्टाचारको छानबिन गर्न सक्दैन – विष्णु पन्त

१. भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई कारबाही गर्नु हास्यास्पद सबैलाई थाहा छ, राज्यको विद्यमान संरचना भ्रष्ट छ । भर्खरै मात्र समापन गरिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठकमा मन्तव्य राख्दै नेता राम कार्कीले भने, ‘मेरो चुनावको ऋण तिरीदिने कोही भए म यो पद सित्तैमा दिने थिएँ ।’ उनले अगाडि भने– ‘चुनावमा उम्मेदवार बन्नकै […]

२०७६ माघ २६ गते, आईतवार

संसारकै इतिहासमा भ्रष्टाचारीहरुको कम्युनिस्ट सरकार – हस्तबहादुर केसी

केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो । नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले, लेखकर साहित्यकार, पत्रकारले, बुद्धिजीविहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट संज्ञा दिइएका महाभ्रष्टहरुको सरकार भन्दै आएका थिए । तर, यस सत्यतालाई […]

२०७६ माघ २६ गते, आईतवार

एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण – नारायण शर्मा

नेकपाको केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट एमसीसी खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देशभक्त नेताको छवि बनाएका भूपूप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालजीको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक नै हो ! एमसीसी सदनबाट पास गर्नु हुन्न भन्नेकै नेतृत्वमा बहुमत भएको कार्यदल गठनलाई कसरी नकारात्मक भन्ने र ? तर, अत्यधिक […]

२०७६ माघ २५ गते, शनिबार

सबैलाई अख्तियारको नाटकमा घुमाएर गुपचुप एमसीसी पारित गर्ने योजना — भरत दाहाल

एमसीसी बहसभन्दा बाहिर नजाऔं, एउटा संकट टार्न अर्को मुद्दा उछाल्ने दलाल धन्धा हो । सबैलाई अख्तियारको नाटकमा घुमाएर गुपचुप एमसीसी पारित गर्ने योजना लागु हुँदैछ । बालुवाटार भ्रष्टाचार काण्डमा अख्तियारलाई मुद्दा हाल्न लगाएर नेपालीहरुको ध्यान यसैमा तान्ने र एमसीसी मुद्दालाई ओझेलमा पारेर गुपचुप रुपमा संसदबाट पारित गर्ने षड्यन्त्र अघि बढेको छ । सत्तामा रहेका सबै […]

२०७६ माघ २५ गते, शनिबार

निजी कम्पनीलाई आणविक भट्टी खोल्न दिने निर्णय एमसिसिकै लागि रहेछ – बलराम तिमल्सिना

एमसिसि लागू भैसकेको संसदबाट अनुमोदन मात्रै हुन वाँकी छ । एक करोड डलर त खर्च नै भैसकेछ । अस्ति अमेरिकाले ” पूर्व शर्तहरू पालना नभएकोले पैसा दिन नमिल्ने जवाफ दिएपछि चाल पाइयो । थुप्रै असमान वुँदा, थुप्रै आपत्तिजनक शर्त र खतरनाक रणनीति हुँदा हुँदै पनि यो देशको दलाल राज्यले एमसिसि संझौता गर्यो । आफूलाई नवउदारवादको […]

२०७६ माघ २१ गते, मंगलवार

‘एमसीसी’ अमेरिकी सैन्य अंग – हस्तबहादुर केसी

एमसीसी (Mcc) मिलिनियम च्यालेनज कर्पोरेसन, यो अमेरिकी राष्ट्रिय सुरक्षा अन्तर्गतको एक सैन्य अंग हो । तर एमसीसी नाटो जस्तो सैनिक संगठन चाहिँ होइन । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सुरक्षा नीति अनुसार अमेरिकाले एमसीसी मार्फत् विश्वका विभिन्न मुलुकहरुमा आफ्ना अखडाहरु खडा गर्दै आएको छ । देखावटी रुपमा सुरुमा अमेरिकाले साना तथा पिछडिएका र गरिब मुलुकहरुलाई आर्थिक […]

२०७६ माघ २१ गते, मंगलवार