बोल सुष्मा , तिमी बोल -सावित्री अधिकारी
पश्चिम रुकुममा भएको नरसंहारले हाम्रो समाजमा तरङ्ग पैदा गरेको छ । महामारी (कोभिड १९) कोरोनासँग विश्व लडिरहेको छ बाँच्नका निम्ति । हाम्रो समाज भने कथित उपल्लो जातकी केटीलाई माया गरेको निहुँमा छजना होनहार युवाहरू दिनदहाडै मारिएको घटनालाई उत्सव बनाइरहेको छ । हेर्दा लाग्छ, यहाँ जात, वर्गभन्दा पनि बलियो र कमजोरको लडाइँ चलिरहेको छ । जहाँसुकै […]
२०७७ जेष्ठ २८ गते, बुधबार