चीन–भारत सीमा संघर्ष र भूराजनीति – प्रेम दर्नाल
प्रतिद्वन्द्वी अर्थ–राजनैतिक विचार, व्यवस्था, समाज र संस्कृति भएका दुईवटा मुलुक भारत र चीन आम्ने–सामुन्ने भएका छन् । ४५ वर्षपछि फेरि छिमेकी देशहरु चीन र भारतबीचको सीमा संघर्ष यतिबेला उत्कर्षमा पुगेको छ । यही जून १६ सोमबार राति कास्मीरस्थित गल्वान् उपत्यकाको सीमामा भएको झडपमा एकजना कर्णेल सहित २० जना भारतीय सेनाका जवानहरूको मृत्यु भएको छ । […]
२०७७ असार ७ गते, आईतवार