छोड् भारत छोड् ! लिपुलेक तत्काल छोड् !! – खेम थपलिया
कोरोना भाइरस ‘कोभिड १९’ ले आक्रान्त भइरहेकै बेला, लकडाउनका कारण नेपाली जनता घरभित्रै रहिरहेको बेला दक्षिणी छिमेकी भनाउँदो भारतले अनधीकृत रूपमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोलेर हर्षबढाइँ गरिरहेको छ । असामान्य परिस्थितिमा आफूजस्तै अर्को सार्वभौम छिमेकी देशको भू–भागमा अतिक्रमण गर्नुले भारतीय शासकको पछिल्लो साम्राज्यवादी मनादशा अझ स्पष्ट भएको छ । भारतीय शासकले […]
२०७७ बैशाख २७ गते, शनिबार