विचार

जेष्ठ ७ सम्झनामा बेपत्ता याेद्धा स्मरण दिवस – एकराज भण्डारी

जनयुद्धका क्रममा २०५६ साल जेष्ठ ७ मा काठमाडाै‌को सुुनधाराबाट एकैपटक, एकै ठाँउबाट ने.क.पा. (माओवादी) का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने, मिलन नेपाली, कमला शर्मा र नविन गौतम समेतका नेताहरुलाई तत्कालिन सरकारले पक्राउ गरी बेपत्ता बनाएको कालो दिन । त्यो दिन नै सम्पूूर्ण बेपत्ता योद्धाहरुका लागि प्रतिनिधिमूलक स्मरण दिनको रुपमा लिन थालियो । त्यसैले २०५६ सालमा संस्थागत […]

२०७७ जेष्ठ ७ गते, बुधबार

राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य – विष्णु पन्त

१. लिपुलेक, कालापानी र लिम्पियाधुरा माथि भारतको तेश्रो हमला—विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पछिल्लो पटक एउटा नयाँ संश्लेषण गरेको छ, “भारतीय साम्राज्यवाद नेपालीको सीमा रक्षाका लागि मुख्य बाधक वनेको छ ।” एकजना नागरिक अगुवाले भनेका छन्, “भारत जस्तो खराब छिमेकी दुश्मनको पनि नहोस् ।” वरिष्ठ सीमाविद तथा इतिहासविद हिरण्यलाल श्रेष्ठले भनेका छन्, “भारतले नेपालमा हस्तक्षेप […]

२०७७ जेष्ठ ५ गते, सोमबार

भारतीय अतिक्रमण र राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्न – प्रेम दर्नाल

बैशाख २६ गते (सन् २०२०, मे–८) भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी लिपुलेक हुँदै मानसरोवरसम्म तिब्बत प्रवेश गर्ने सडकको दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् उद्घाटन गरे । पिथौरागढ नदीको गढियागढबाट अनधिकृत ढंगले नेपाली भूमि मिचेर लिपुलेक जाने ८० कि.मि. लामो सडक भारतीय सेना प्रमुखको समुपस्थितिमा उद्घाटन गर्नुले नेपालप्रति भारतीय साम्राज्यवादी गिद्दे दृष्टिले सीमा नाघेको छ । […]

२०७७ जेष्ठ ४ गते, आईतवार

राष्ट्रघातीहरूको मुख्यालयमा बम बर्साऊ – खेम थपलिया

कम्युनिस्ट सरकार ! दलाल कम्युनिस्ट सरकार ! राष्ट्रघाती कम्युनिस्ट सरकार ! सामाजिक फासिवादी कम्युनिस्ट सरकार ! दुनियाँ हँसाउने भ्रष्ट कम्युनिस्ट सरकार ! अब कोही रुनुपर्दैन, कोही खान नपाएर मर्नुपर्दैन भनेर गुड्डी हाँक्ने दुईतिहाइको गफाडी कम्युनिस्ट सरकार ! आफ्नो भूमिमाथि भारतले राजमार्ग बनाएर उद्घाटनसम्म गर्दा यो सरकार थाहा नपाएको स्वाङ पार्छ । लकडाउनका कारण जनता घरमै […]

२०७७ जेष्ठ ४ गते, आईतवार

राष्ट्रिय मुक्ति आन्दोलनमा जुटौं

यतिबेला भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि कब्जा जमाएको छ । भारतले हालै लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने करिब २० किलोमिटर सडक निर्माण सम्पन्न गरी उद्घाटनसमेत गरेको छ । यसरी दिनदाहाडै नेपाली भूमि अतिक्रमण गरी भारतले एकलौटी ढङ्गले सडक बनाउनु कुनै पनि हालतमा सैह्य हुने विषय होइन । भारतको यस अतिक्रमणविरुद्ध अहिले सबै स्वाभिमानी जनता […]

२०७७ जेष्ठ ४ गते, आईतवार

साँच्चै स्वअस्तित्व र स्वाभिमान जोगाउने हो ? – नारायण शर्मा

हे मेरो सरकार ! नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो !! के साँच्चै यहाँहरुले नेपाली भूमि /राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदी हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ – १. सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका सत्तालिप्सा र संकीर्ण स्वार्थ, असहिष्णुता […]

२०७७ जेष्ठ १ गते, बिहीबार

उत्पीडित र उत्पीडकबिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध – नारायण शर्मा

कुनै व्यक्ती वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोंच, संस्कार, संस्कृती, साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि, व्यवस्था र विज्ञान लगायतका आन्तरिक गुणहरुको निर्णायक भूमिका रहेको हुन्छ ! आज भारतले नेपालको पश्चिमोत्तर सीमाक्षेत्रको नेपाली भूभाग कब्जा गरि तावाघाटदेखी लिपुलेकसम्म १९ किमि बाटो बनाई उद्घाटन […]

२०७७ बैशाख २९ गते, सोमबार

संसदीय व्यवस्थाको विकल्प खोजौं – विष्णु पन्त

१. ओलीको फासीवाद कागजी बाघ मात्र महान् नेता माओले एउटा सार्वभौम संश्लेषण गर्दै भनेका थिए, “सबैखाले प्रतिक्रियावादीहरु कागजी बाघ हुन् ।” नेपालका क्रान्तिकारीहरुले ओलीको फासीवादलाई कागजी बाघ नै ठान्दछन् । कथित दुई तिहाईको दम्भ र अहंकारलाई हामीले निकै नजिकबाट नियाली रहेका छौं । हाउभाउ यस्तो थियो मानौं पृथ्वी नै ओलीको नियन्त्रणमा छ । प्रधानमन्त्री केपी […]

२०७७ बैशाख २९ गते, सोमबार

छोड् भारत छोड् ! लिपुलेक तत्काल छोड् !! – खेम थपलिया

कोरोना भाइरस ‘कोभिड १९’ ले आक्रान्त भइरहेकै बेला, लकडाउनका कारण नेपाली जनता घरभित्रै रहिरहेको बेला दक्षिणी छिमेकी भनाउँदो भारतले अनधीकृत रूपमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोलेर हर्षबढाइँ गरिरहेको छ । असामान्य परिस्थितिमा आफूजस्तै अर्को सार्वभौम छिमेकी देशको भू–भागमा अतिक्रमण गर्नुले भारतीय शासकको पछिल्लो साम्राज्यवादी मनादशा अझ स्पष्ट भएको छ । भारतीय शासकले […]

२०७७ बैशाख २७ गते, शनिबार

मार्क्सको प्रवासी जीवन र मार्क्सवादको प्रतिपादन – हस्तबहादुर केसी

विश्व सर्वहारावर्गलगायत सम्पूर्ण शोषित –पीडित मानव समुदायको पथप्रदर्शक कार्ल माक्र्सको जीवन चर्चा पढ्नु, जान्नु र वुझ्नु माक्र्सवादमा आस्था राख्ने जो कोहीका लागि पनि आवश्यक छ । माक्र्स आफ्नो जीवनमा कसरी क्रान्तिकारी दिशामा अघि बढ्नुभयो, उहाँले कसरी सर्वहारा दृष्टिकोणको निरुपण गर्नुभयो, कम्युनिष्ट लिग र प्रथम अन्तर्राष्ट्रियको स्थापना र विकासमा उहाँको कस्तो भूमिका रहेको थियो, उहाँले जीवनमा […]

२०७७ बैशाख २३ गते, मंगलवार