रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा रिटमाथि सुनुवाइ सकिएपछि विपक्षीका नाममा सो आदेश जारी भएको हो । बुधवार निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका थिए । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित […]
२०७९ चैत्र २२ गते, बुधबार