महासचिव विप्लव सी द्वारा राष्ट्रका लागि संगीत अभियात्रा टोलीलाई स्वागत
काठामाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले राष्ट्रका लागि संगीत अभियात्राको टोलीलाई स्वागत गरेका छन् । महासचिव विप्लव सी ले शनिबार दिउसो नेकपा केन्द्रीय कार्यालय कपिलबस्तुमा संगीत अभियात्रका टोलीका सदस्यहरुलाई भव्य स्वागत गरेका हुन् ।दाङको कार्यक्रम सकाएर बुटवलका लागि हिडेको अभियानको टोली केन्द्रीय कार्यालय शिवगढी कपिलबस्तु पुगि कार्यालयको अवलोकन गरेर फर्किएको थियो । […]
२०७९ चैत्र १३ गते, सोमबार