नेकपाद्वारा भेरी कर्णालीका जिल्लाहरूमा महङ्गी र वित्तीय संस्थाकाे ज्यादतीबिरुद्ध प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कालिकोट लगायत भेरी कर्णालीका जिल्लाहरूमा महंगी, भ्रष्टाचारी, कालोबजारी, मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाकाे शाेषण विरूद्व विरोध प्रदर्शन गरेको छ । नेकपाले कालिकोटको मान्ममा वृहत् प्रदर्शन गरेको छ । जिल्लाको जिराे पाेइन्टबाट शुरू भएको विराेध प्रदर्शन बजार परिक्रमा गरि प्रतिमा चाेक पुगेर काेण सभामा परिणत भएको थियो ।विराेध सभालाई सम्वाेधन […]
२०७९ फाल्गुन १६ गते, मंगलवार