नेकपा कालिकाेटको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी कालिकाेट जिल्लाकाे तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले नेकपाको नवौ महाधिवेशन आगामी असोज २५ गतेदेखि ३१ गतेसम्म कपिलवस्तमा हुने भएकाले त्यसको बाँकी तयारीमा लाग्ने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले नेता कार्यकतालाई बाँकी महाधिवेशनको तयारी काममा लाग्न निर्देशन […]
२०७९ आश्विन १२ गते, बुधबार