चिनियाँ जनकंग्रेसका अध्यक्ष लि झान्सु नेपालमा

काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्शु सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका छन । उनि विशेष विमानबाट सोमबार अपराह्न साढें ३ बजे काठमाडौं आएका हुन् । अध्यक्ष लीले चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन । सभामुख सापकोटा र अध्यक्ष लीले […]
२०७९ भाद्र २७ गते, सोमबार