नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद सप्ताह फागुन (१४-२१ गते) अन्तर्गत शनिवार सैनामैनाको दरखासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरु भएको जनयुद्धमा ०५२ साल फागुन १४ गते तात्कालीन राज्यद्वारा माओवादी कार्यकर्ता १२ वर्षिय दिलबहादुर रम्तेल मारिएका थिए भने […]
२०७९ फाल्गुन २० गते, शनिबार