नेकपा कञ्चनपुर विशेष जिल्ला सचिवमा पुरन राना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कञ्चनपुर विशेष जिल्लाको सचिवमा पुरन राना निर्वाचित भएका छन । शुक्रबार कञ्चनपुरको पुनर्वासमा भएको नेकपा कञ्चनपुरको प्रथम जिल्ला सम्मेलनले सचिव रानाको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी नेकपा केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला […]
२०७९ भाद्र २५ गते, शनिबार