नेकपाद्वारा वित्तीय संस्थाको ज्यादती र मिटरब्याजविरुद्ध देशव्यापी जनप्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बैंक तथा वित्तीय संघ/संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजको कारण उद्योगी, व्यावसायी, किसान र मजदुरलगायत आमसर्वसाधारणहरुलाई आक्रान्त पारेको र आत्महत्याको स्थिति समेत उत्पन्न भएको भन्दै शुक्रबार देशभर विरोध प्रदर्शन गरेको छ । सो पार्टीले मिटरब्याज र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर विरुद्ध घोषित कार्यक्रमअन्तर्गत शुक्रबार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनप्रदर्शन […]
२०७९ फाल्गुन ६ गते, शनिबार