राजनीति

सरकारलाई विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल […]

२०७९ असार १६ गते, बिहीबार

फुटको संघारमा जसपा !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका छन् । भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव […]

२०७९ असार १६ गते, बिहीबार

कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत

काठमाडौं । असार १४ गते बसेको मन्त्री परिषद्को बैठकले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । । बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सकरारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए […]

२०७९ असार १६ गते, बिहीबार

शरणार्थीद्वारा राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालयमा धर्ना

काठमाडौं । काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले जुलुश प्रदर्शन गर्दै महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय अगाडी धर्ना दिएका छन् । श्रीलंका, पाकिस्तान, सोमालिया, नाइजेरिया, इराक, बंगलादेश, रोहिङ्ग्या, म्यानमारलगायत देशमा नागरिकहरु प्रदर्शनमा उत्रेका हुन् । विरोध कार्यक्रममा साना साना बालबालिकाहरुले पनि प्रदर्शन गरिरहेका थिए । गाँस, बास, कपासको आधारभुत अधिकार र बालबालिकाको शिक्षालगायत ११ बुंदे माग […]

२०७९ असार १४ गते, मंगलवार

संघीयता भालुको कम्पट !

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता भालुको कम्पट भएको बताए । पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित विचार गोष्ठीमा संघीयता भालुको कम्पट बनेको भन्दै यसको विकल्प नखोजिए मुलुक श्रीलङ्काको अवस्थामा पुग्ने बताए । केसीले संघीयता मुलुकले धान्न नसकेको र धेरै विकृतिहरू सिर्जना भएको भन्दै ठूला […]

२०७९ असार १३ गते, सोमबार

सर्वोच्चद्वारा प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाडाैं | सर्वोच्च अदालतले आइतवार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ । सर्वोच्च अदालतले चार महिना अघि ( फागुन १९ मा)जारी भएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता दिँदै आइतबार यो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले अध्यक्ष बस्नेतलाई हटाउने उद्देश्यले सोधिएको […]

२०७९ असार १३ गते, सोमबार

आईजीपी नियुक्तिविरुद्धकाे रिटमा सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुने भएकाे छ । यसअघि असार ५ गते सुनुवाई भएको मुद्दालाई हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सुनुवाई तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदक विश्वराज […]

२०७९ असार १३ गते, सोमबार

जनपत्रकार संगठनद्वारा जनपत्रकार अनलाइन (www.janapatrakar.com) संचालन

काठमाडौँ । जनपत्रकार संगठन नेपालले जनपत्रकार अनलाइन  (www.janapatrakar.com) संचालनमा ल्याएको छ । ‘समाजवादको लागि हाम्रो पत्रकारिता’ भन्ने लक्ष्यका साथ यही असार ११ गते शनिबारदेखि संचालनमा ल्याएको उक्त www.janapatrakar.com को प्रकाशकमा जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, प्रधान सम्पादक – राजेन्द्र चिमौरिया, सम्पादक – जानकी चौधरी, कार्यकारी सम्पादक – वसन्त विश्वकर्मा र प्रबन्ध सम्पादक – शोभराज […]

२०७९ असार ११ गते, शनिबार

नेकपा म्याग्दी नवाैँ महाधिवेशनमा केन्द्रीत हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको १४ औँ पूर्ण बैठकले जिल्ला सम्मेलन र नवाैँ महाधिवेशन केन्द्रीत हुने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी म्याग्दी, बाग्लुङ र मुस्ताङ इन्चार्ज राजनको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी उषा मगरको अध्यक्षता एवम् सञ्चालनमा बैठक बसेको थियो ।यसैबीच साेही अवसरमा पार्टी ध्रुवीकरण कार्यक्रम समेत भएको छ । नेकपा माओवादी […]

२०७९ असार ११ गते, शनिबार

‘आर्थिक,सांगठनिकलगायतका क्षेत्रमा अराजकता मच्चाउने पार्टीवाट पलायन भए’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले पार्टीमा आर्थिक,सांगठनिकलगायतका क्षेत्रमा अराजकता मच्चाउने पार्टीवाट पलायन भएको ठोकुवा गरेका छन । शुक्रवार नेकपा दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीद्वारा आयोजित राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शीतलले सो ठोकुवा गरेका हुन्। नेता शितलले पार्टीमा गल्ती कमजोरी सच्याएर रुपान्तरण हुन नसक्नेहरु पार्टीबाट […]

२०७९ असार १० गते, शुक्रबार