अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नयाँ जनवादी क्रान्तिप्रति दृढ
काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् दश वर्षे जनयुद्धको जगमा सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने सामरिक कार्यदिशाका साथ क्रान्तिको तयारी गरिरहेका नेपालका क्रान्तिकारी माओवादी पार्टीहरुले नेपाली क्रान्तिका लागि मुख्य बाधकको रुपमा खडा हुन पुगेको दक्षिणपन्थी संशोधनवादीहरुलाई वैचारिक रुपमा ध्वस्त पार्दै दृढतापूर्वक अपचलित रुपमा अगाडि बढ्ने विस्वास […]
२०७९ फाल्गुन १ गते, सोमबार