नेकपा बहुमतनिकट अखिल क्रान्तिकारी मकवानपुरका संयोजक अर्जुन नेकपामा समाहित
काठमाडौँ । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारी मकवानपुरका संयोजक अर्जुन लोप्चनले सो पार्टी, संगठन र जिम्मेवारी परित्याग गरि नेकपामा समाहित भएका छन् । बागमती गाउँपालिका-९ बेतिनीमा बसोबास गर्ने अर्जुन पहिला नेकपा निकट अखिल (क्रान्तिकारी) मा रहेर काम गरिरहेका थिए । स्थानीय तहको चुनाव उपयोग गरेर जाने भन्ने विषयले पार्टी कमिटी भित्र फाटो आए पछि अलमल्लमा परेका […]
२०७९ माघ १५ गते, आईतवार