रामपुरा बुढा ‘बोहरा’को असामयिक निधनप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले रामपुरा बुढा ‘बोहरा’को असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले शोकाकुल भएका परिवारजनप्रति धैर्यधारणको कामनासहित समवेदना प्रकट गरेका छन । महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै सो समवेदना प्रकट गरेका हुन् ।महासचिव विप्लवद्वारा जारी शोक बक्तब्यमा भनिएको छ – ‘तत्कालीन सरकारले लगाएको प्रतिबन्धको क्रममा २०७७ पौष […]
२०७९ असार ५ गते, आईतवार