नेकपाका नेता विषम सीद्वारा स्याउ उत्पादन बगैंचाकाे अनुगमन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले पार्टीको केन्द्रीय स्याउ उत्पादन बगैंचाकाे अनुगमन गरेका छन ।आइतबार मुगुकाे शाेभामा १० राेपनिमा शुरू गरिएको पार्टीको केन्द्रीय स्याउ उत्पादन बगैंचाकाे नेता विषम सीले अनुगमन गरेका हुन । पार्टी केन्द्रकाे आर्थिक सहयोग, मुगु जिल्ला पार्टी र स्थानीय जनताको श्रमदानबाट अहिले ५ सय स्याउ र १ सय […]
२०७९ फाल्गुन २९ गते, सोमबार