लोकमानको सिफारिस बिरुद्ध एमालेका नेताहरु
काठमाडौ । जनआन्दोलन दवाउन मुख्य भूमिका खेलेका लोकमानसिंह कार्कीको संवैधानिक परिषद्ले अख्तियारको प्रमुख आयुत्तमा सिफारिस गरेको बिषयमा नेकपा एमालेका नेताहरु शिर्ष नेताको बिरुद्ध खनिएका छन । उनीहरुले लोकमानको नियुक्ति बदर गर्न माग गर्दै राष्टपति डा. रामबरण यादवलाई आज ज्ञापनपत्र बुझाउने भएका छन । कार्कीको सिफारिशले जनआन्दोलनको अपमान भएको भन्दै एमालेले राष्टपतिलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको […]
२०७० बैशाख २३ गते, सोमबार