वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सञ्चालक समिति सदस्य राईलाई नियुक्त गरेको जानकारी दिइन् ।यसैगरी, बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. साहारा श्रेष्ठलाई नियुक्त गरेको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री […]
२०८० माघ १८ गते, बिहीबार