वर्तमान राजनीतिक संकटको समाधान नेपाली विशेषताको समाजवाद
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य प्रज्वलन सीले आजको राजनीतिक संकटको समाधान राष्ट्रिय सहमति सहाकार्य र नेपाली विशेषताको समाजवाद नै भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी अन्नपूर्ण गाउँपालिका कास्कीद्वारा आयोजित‘वर्तमान राजनीतिक संकट र यसको समाधान’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उक्त कार्यक्रममा नेता प्रज्वलन सीले […]
२०८० फाल्गुन ९ गते, बुधबार