सवारी चालक अनुमति पत्र छपाइ ठप्प

काठमाडौँ । सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको छपाइ नहुँदा लाखौँ सवारी चालकहरू मर्कामा परेका छन । तीन महिनादेखि छपाइ रोकिदा लाखौं सवारी चालकले लाइसेन्स पाउन नसकेका हुन । विद्युतीय चिप्ससहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् […]
२०८० कार्तिक ९ गते, बिहीबार