राजनीति

इजरायलको घटनालाई लिएर बिरोध प्रदर्शन हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज इजरायलको घटनालाई लिएर काठमाडौँमा बिरोध प्रदर्शन गर्ने भएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको र उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका समाचार सार्वजनिक भएको छ ।यसै बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले आज अपरान्ह ३ . ३० बजे काठमाडौँको शान्तिवाटिकामा बिरोध प्रदर्शन गर्ने लागेको बताइएको […]

२०८० आश्विन २१ गते, आईतवार

‘स्थानीय उत्पादनले मात्र देशको अर्थतन्त्र सुधार आउछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले स्थानीय उत्पादनले मात्र देशको अर्थतन्त्रमा सुधार आउने बताएका छन् । नेकपा दैलेखले आयोजना गरेको ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।नेता भरत सीले जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पनि जनजीविका र लक्षित वर्गको पहुँच बढ्न नसकेपछि एकीकृत […]

२०८० आश्विन २० गते, शनिबार

‘मधेसी र थारु राष्ट्रियताका पहरेदार हुन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य भेषराज सी ले मधेसी र थारु जनता देशको पहरेदार भएकाे बताएका छन् । नेकपा पूर्वी जनकपुर ब्युराेद्वारा आयोजित अन्तरक्रियात्मक गाेष्ठिमा उनले साे धारणा राखेका हुन् ।नेता भेषराज सी ले सामन्तवाद र साम्राज्यवादसँग निरन्तर लड्दै आएका तराई-मधेसका श्रमजीवी जनताले आगामी दिनमा अमेरिकी साम्राज्यवाद र एमसीसीकाे नाममा विकासे नारा […]

२०८० आश्विन २० गते, शनिबार

‘सी’ संस्कृतिको विकास गर्न जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले धार्मिक साम्प्रदायिकवादी आतंक र वैदेशिक सांस्कृतिक हस्तक्षेप रोक्नका लागि ‘सी’ संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् । पोखरामा जारी श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उनलेे सो कुरा बताएका हुन् । उनले भने, ” ‘सी’ संस्कृति भनेको आदिवासीहरुको संस्कृतिलाई […]

२०८० आश्विन २० गते, शनिबार

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगद्वारा कार्य प्रारम्भ

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग […]

२०८० आश्विन १८ गते, बिहीबार

अ.ने.म.संघ क्रान्तिकारी मध्य कर्णाली ब्यूरोद्वारा महिलामाथि हिंसा बन्द गर्न माग

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकरी मध्य कर्णाली ब्यूरोले महिलाहरुमाथि हुने सबै प्रकारका हिंसाहरु यथाशिघ्र बन्द गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी मध्यकर्णाली ब्यूरो संयोजक सभ्यता सीको नेतृत्वमा बुधबार कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेको महिलाहरुको एक टिमले प्रदेश सरकारका प्रमुख राजकुमार शर्मालाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको […]

२०८० आश्विन १८ गते, बिहीबार

राष्ट्रसङ्घका महासचिव एन्टोनियोगुटेरेस नेपाल आउँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियोगुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । असोज २६ गते उनी नेपाल आउन लागेका प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरूसँग छलफल गर्नेछन् । त्यस्तै जलवायु परिवर्तन र अति कम […]

२०८० आश्विन १८ गते, बिहीबार

एमसीसी प्रमुख एलिस अलब्राइटको नेपाल भ्रमण र खुसियाली उत्सवविरुद्ध देशभर प्रदर्शन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले आज एमसीसीविरुद्ध देशभर प्रदर्शन गरेको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटको नेपाल भ्रमण र खुसियाली उत्सवकाे विराेधमा नेकपाले आज देशभर विराेध प्रदर्शन गरेको हो ।यसैक्रममा ,नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा आज काठमाडौँमा एमसीसी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटको […]

२०८० आश्विन १७ गते, बुधबार

‘अमेरिकाले एमसीसीमार्फत नेपालको प्राकृतिक सम्पदा हड्न खोजेको छ ‘

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टीका नेकपा केन्द्रीय सदस्य विपिन सीले अमेरिकाले एमसीसीमार्फत सडक र प्रशारण लाइन बनाउन बहनामा नेपालको प्राकृतिक सम्पदा हड्न खोजेको ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनद्वारा बुधबार आयोजित एमसीसी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटको नेपाल भ्रमण र खुसियाली उत्सवकाे विराेध सभालाई सम्बोधनगर्दै उनले सो ठोकुवा गरेका […]

२०८० आश्विन १८ गते, बिहीबार

एलिस अलब्राईटको नेपाल भ्रमण र खुसियाली उत्सवलाई कालो दिनको संज्ञा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी परियोजनाका कार्यकारी प्रमुख एलिस अलब्राईटको नेपाल भ्रमण र खुसियाली उत्सवलाई कालो दिनको संज्ञा दिएका छन् । नेकपा स्याङ्जाले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘ एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता ‘ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै सो संज्ञा दिएका हुन्।नेता विरहीले राष्ट्र र राष्ट्रियता विषयमा गम्भीर राष्ट्रघात […]

२०८० आश्विन १७ गते, बुधबार