राजनीति

ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सिआइबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।अनुसन्धानका क्रममा […]

२०८० असार २६ गते, मंगलवार

समाजवादी मोर्चा नेपालको कार्यदलको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालको कार्यदलको बैठक आज अपरान्ह ४ बजे बस्ने बताइएको छ । बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा कार्यदलका सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा […]

२०८० असार २४ गते, आईतवार

युवा संगठन नेपाल काठमाडौं ३ नम्बर जिल्ला अध्यक्षमा सागर सी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल ३ नम्बर जिल्ला सम्मेलनले सागर सीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंको कलंकीमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा रेशम सी, सचिवमा विनोद सी र सहसचिवमा किशोर सीलाई निर्वाचित गरेको छ । सम्मेलनले भरत सी, राज सी, दीपक सी, सुमन सी, दीपक सी २, इश्वर सी, […]

२०८० असार २३ गते, शनिबार

समाजवादी मोर्चा नेपालको पहिलो बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ । बैठकले तत्कालीन कार्यक्रम र मोर्चाको प्रदेश , जिल्ला , गाउँ/ नगर र जवसहरुबिचको समन्वयको बिषय निर्णय गर्ने बताइएको छ ।यसैगरी,बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा […]

२०८० असार २३ गते, शनिबार

‘सरकार ढल्ने सम्भावना छैन ‘

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन्। प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज आयोजना गरेको अन्तक्रिर्यामा मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको बताउदै भनिन -‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरुद्धका कदमका […]

२०८० असार २२ गते, शुक्रबार

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षी दललाई घनीभूत छलफल गरेर सहमतिका लागि बैठक स्थगित गरेका हुन्। ‘संसद अवरूद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी)निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरू एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजिकरण गर्न म तयार छु। पर्सीसम्मा सहमति गर्नुहोला। आजको […]

२०८० असार २२ गते, शुक्रबार

मिटरब्याज विधेयक पेस गरिँदै

काठमाडौं । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रिय भइ सकेको छ ।अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुक्रबारको […]

२०८० असार २२ गते, शुक्रबार

नेकपाले देशमा परिवर्तन ल्याउछ भन्नेमा जनता बिश्वस्त छन् ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले नेकपाले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास रहेको बताएका छन् । बिहिवार नेकपा पश्चिम दाङको तुलसीपुर-१५ कन्ज्वारमा करिव २ बिघा जमिनमा धान रोपाइँको उद्घाटन गर्दै नेता शितल सीले उक्त कुरा बताएका हुन् । धान रोपाइँमा संक्षिप्त मन्तव्य राख्दै नेता शितल सीले भने– ‘आम जनताको बुझाईमा […]

२०८० असार २२ गते, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय भएको जनाएको छ।प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको बताएको […]

२०८० असार २१ गते, बिहीबार

शिवगढीको हिलाम्य खेतमा फरफराईरहेका झण्डा नियाल्दा

काठमाडौं । मिर्मिरे विहानी हुँदै थियो । पूर्व क्षितिज खुल्दै थियो । कुखुराका भालेहरूले कुखुरी काँ को आवाज निकालिरहेका थिए । त्यो दिन शिवगढीमा असार १५ को धान दिवस थियो ! अथवा यसलाई एउटा श्रमउत्सवका रूपमा मनाउने दिन थियो ! म नेकपाका महासचिव विप्लव निवास शिवगढी नजिकै थिए । धान दिवसलाई उत्सवको रुपमा मनाउने भन्दै […]

२०८० असार २१ गते, बिहीबार