भूमि आयोगद्वारा जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह
काठमाडौँ । राष्ट्रिय भूमि आयोगले आज एक सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नसमेत सूचित गराएको छ ।आयोगले सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, […]
२०८० भाद्र २९ गते, शुक्रबार