एमसीसी परियाेजनाविरुद्ध बृहत गाेष्ठि हुँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियाेजना विरुद्ध आज बृहत गाेष्ठि गर्ने भएको छ। सो पार्टीकाे आयाेजनामा आज काठमाडौँमा ‘एमसीसी परियाेजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया’ विषयक बृहत अन्तरक्रिया हुने भएकाे हो ।नेकपाका महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, […]
२०८० भाद्र ११ गते, सोमबार