राजनीति

युवा संगठन कञ्चनपुरद्वारा वृक्षारोपण

काठमाडौँ । युवा संगठन नेपाल कञ्चनपुरले वृक्षारोपण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बेदकोट नगरपालिका ७/८ मा रहेको श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा फलफूलका बिरुवा रोपेको हो । उक्त अवसरमा युवा संगठन कञ्चनपुरका अध्यक्ष भरत सीले वातावरणीय पर्यावरणको सन्तुलन कायम राख्न र युवाहरुमा सकारात्मक सोचको प्रवाह गर्न वृक्षारोपण कार्य गरिएको […]

२०८० भाद्र ३१ गते, आईतवार

नयाँ शहर बनाउन प्रस्ताव माग

काठमाडौँ । नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाडौंले नयाँ शहर बनाउन विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इन्जिनियरहरुलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । शहरी योजनाकारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा वास्तुकला शास्त्रमा ब्याचलर डिग्री तथा रिजनलरअर्बन प्लानिङ, अर्बन डिजाइन एण्ड कन्जरभेसन वा सो सरहको विषयमा मास्टर्स […]

२०८० भाद्र ३१ गते, आईतवार

प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका प्रस्थान गर्ने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज साँझ ६ बजे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्दै छन्। आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान गर्न लागेका उनले असाजे ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।त्यसअघि नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको […]

२०८० भाद्र ३० गते, शनिबार

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क जाँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत स् २०३० को एजेन्डा र यसको […]

२०८० भाद्र २९ गते, शुक्रबार

भूमि आयोगद्वारा जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले आज एक सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नसमेत सूचित गराएको छ ।आयोगले सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, […]

२०८० भाद्र २९ गते, शुक्रबार

नेकपा पूर्वी उदयपुरले एमसीसीविरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी उदयपुरले एमसीसीविरुद्ध संघर्ष चर्काउने बताएको छ । सो पार्टीको प्रथम पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ ।उक्त बैठक जिल्ला सेक्रेटरी अनिता सीको अध्यक्षतामा पार्टी केन्द्रिय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज शैलेश सीको आतिथ्यतामा जिल्ला पार्टी कार्यालय गाईघाटमा सम्पन्न भएकाे हो ।बैठकले नेकपाको नवाैं केन्द्रीय समितिकाे तेस्रो पूर्ण बैठकले […]

२०८० भाद्र २८ गते, बिहीबार

संयुक्त जवस मोर्चाले एमसीसीविरुद्ध सडक र कानुनी सङ्घर्ष गर्ने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौं (k1) जिल्ला स्थित संयुक्त जनवर्गीय संगठनहरूले MCC विरुद्ध सडक र कानुनी दुवै सङ्घर्ष गर्ने बताएको छ । जवस मोर्चाको संयुक्त प्रथम बैठकले सो निर्णय गरेको बताइएको छ । उक्त बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भृकुटी सीले नेपाली जनताकाे प्रधान अन्तरविरोध अमेरिकी साम्राज्यवाद भएको बताइन । धर्म […]

२०८० भाद्र २८ गते, बिहीबार

नेकपा सम्पर्क शाखाले एमसीसीबिरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाले एमसीसीबिरुद्ध संघर्ष चर्काउने निर्णय गरेको छ । नेकपाका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीको आतिथ्यतामा सम्पन्न साधारण शाखाको सातौ पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ ।शाखाका सेक्रेटरी अनिल सीका अनुसार नेकपाले पछिल्लो समय राष्ट्रघाती एमसीसी कार्यन्वयन सम्झौता विरुद्ध गरेको चरणबद्ध आन्दोलन तथा एमसीसीका […]

२०८० भाद्र २८ गते, बिहीबार

‘संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ’

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताएका छन । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने बताएका हुन् ।उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको […]

२०८० भाद्र २७ गते, बुधबार

प्रतिनिधि सभामा विद्यालय शिक्षा सम्बन्धी विधेयक दर्ता

काठमाडौँ । प्रतिनिधि सभामा विद्यालय शिक्षा सम्बन्धी विधेयक दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले दर्ता गरेको प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए । […]

२०८० भाद्र २७ गते, बुधबार