ललिता निवास जग्गा प्रकरण : ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री एंव नेपाली काँग्रेस केन्द्रीय सदस्य विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) स्रोतका अनुसार काठमाडौँ जिल्ला अदालतले आइतबार नै गच्छदार सहित अन्य चार पूर्वमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पनि पुर्जी जारी भएको हो ।ललिता निवासको जग्गा हिनामिना […]
२०८० श्रावण २२ गते, सोमबार