संसदीय व्यवस्था गलिसक्यो
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य शितल सीले पार्टी कुनै हालतमा संसदीय व्यवस्था नजाने प्रष्ट पारेका छन् । नेकपा पश्चिम दाङको उत्पादन कार्यको आवधिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितल सीले उक्त कुरा बताएका हुन् । जिल्ला पार्टीको उत्पादन कार्यको आवधिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितल सीले भने – ‘हामी संसदीय व्यवस्थामा […]
२०८० श्रावण १४ गते, आईतवार